शक्तिशाली भूकम्पको धक्का काठमाडौमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २३ २०८१
10.2K
SHARES
२३ पुस काठमाडौ । काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ।भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट