रवि आफैँ काठमाडौं अदालतमा उपस्थित हुने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस २५ २०८१
4K
SHARES
२५ पुस पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले छाड्ने भएको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा लामिछाने आफैँ उपस्थित हुने सन्देश पठाएका छन् ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उनको धरौटी बुझाउने प्रक्रिया चलिरहेको छ । बैंक जमानत जम्मा गर्ने र त्यसपछि लामिछाने जिल्ला अदालतबाट बाहिरिनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट