प्रहरीले भीरमा खसेका विदेशी पर्यटकको गर्यो उद्धार
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ ४ २०८१
2.9K
SHARES
४ माघ काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट