मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ ७ २०८१
2.3K
SHARES
७ माघ काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।
सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।सम्भवत: आजैको बैठकबाट हिउँदे अधिवेशनका आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट