प्रधानमन्त्री ओलीलाई टन्सिल
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ ९ २०८१
2.3K
SHARES
९ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भए पछि प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएका छन् ।
प्रधानमन्त्री ओली आज सशस्त्र प्रहरी (एपीएफ)को स्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम थियो । तर, टन्सिल भएपछि प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसकेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।प्रधानमन्त्री ओली सहभागी हुन नसकेपछि कार्यक्रममा गृहमन्त्री लेखक नै प्रमुख अतिथि बनेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट