सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा छुट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ ११ २०८१
2.3K
SHARES
११ माघ काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई क्याफेका विभिन्न सेवामा छुट प्रदानका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक)मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट