घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ १४ २०८१
2.2K
SHARES
१४ माघ काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट