अखिल( क्रान्तिकारी ) काे उप–महासचिव अधिकारी निर्वाचित
१६ माघ बर्दिया । अखिल( क्रान्तिकारी ) २३ औं राष्ट्रिय सम्मेलन बाट उप-माहासचिवमा लुम्बिनी बाट रेशम अधिकारी निर्वाचित भएका छन ।
संगठनको २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते त्रिभुवन विश्वविद्यालयको स्मृति हल मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को प्रमुख आतिथ्यमा उद्घाटन गर्नु भएको थियो क्रान्तिकारी भित्र उमेर हद लगाउने वा खुल्ला गर्ने बारेमा संगठिक बहस ले निकै बिबाद लिएको थियो बन्द सत्र लाई रोकेर विभिन्न छलफल संम्वाद बाट पुष १४ गते उमेर हद ३२ वर्ष लागू गर्ने एजेन्डामा मतदान भएको थियो उक्त निर्वाचन परिणाम बाट अखिल क्रान्तिकारी भित्र उमेर हद ३२ कायम भएर अहिले नेतृत्व छनौटको लागी माघ १२ गते देश सात प्रदेशमा मतदान भएको थियो लामो अनिर्णयको बन्दी बाट संगठनले निकास पाए संगै नेतृत्व निर्वाचित भएको छ ।