अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १६ २०८१
3K
SHARES

१६ माघ काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् ।अन्तिम मतगणनाअनुसार सापकोटा ७० मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।