सुमो दुर्घटना : तीन जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १७ २०८१
2K
SHARES
१७ माघ काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् ।
खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी गए राति दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट