पेट्रोलियम पदार्थको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
2K
SHARES

१८ माघ काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढाइएको छ ।