मन्त्रिपरिषद् बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २१ २०८१
1.8K
SHARES
२१ माघ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट