माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकियो- कुन प्रदेशमा को इन्चार्ज ?


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
2.1K
SHARES

२१ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

नेताहरूको कार्यविभाजन

कोशी- हरिबोल गजुरेल

मधेश- मातृका यादव

बागमती- हितमान शाक्य

गण्डकी- दिनानाथ शर्मा

लुम्बिनी- चक्रपाणि खनाल

कर्णाली- कालीबहादुर मल्ल

सुदूरपश्चिम- गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा