अनेरास्ववियुको महाधिवेशन ०८२ जेठमा
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २१ २०८१
2.5K
SHARES
२१ माघ काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशन ०८२ जेठमा हुने भएको छ । स्थायी कमिटी बैठकले जेठ १–४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
यसअघि ०८१ चैतमा महाधिवेशन गर्ने तयारी भएको थियो । समिक बडाल नेतृत्वको कमिटीले यही फागुन ५ गते दुई वर्षको कार्यकाल पूरा गर्दै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट