२२ सयले बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ २३ २०८१
2.7K
SHARES
२३ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले बढेको छ । यससँगै छापावाल सुन १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६४ हजार ७ सय रुपैयाँ कायम कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट