सुनको मूल्य बढ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २७ २०८१
2.4K
SHARES
२७ माघ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ ।गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट