संघीयता सबलीकरण समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
2.7K
SHARES

५ फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।