११ जनाको आवेदन स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
1.9K
SHARES

५ फागुन काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।

समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।