सार्वजनिक लेखा समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
1.3K
SHARES

६ फागुन काठमाडौं । संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।

बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे १० बजे बस्नेछ ।