नेपाली भएर बाँच्ने आधार त दिनुस् – मेयर बालेन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ९ २०८१
2.1K
SHARES
९ फागुन काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । शुक्रबार (माघ ९) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
“प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्,” बालेनले लेखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट