सुन-चाँदीको भाउ स्थिर
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन १९ २०८१
1.7K
SHARES
१९ फागुन काठमाडौं । नेपाली बजारमा लगातार दोस्रो दिन सुन–चाँदीको भाउ स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमै कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट