कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २२ २०८१
1.6K
SHARES
२२ फागुन काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट