कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २२ २०८१
3.8K
SHARES
२२ फागनु काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आज फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट