वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडाैंमा हुने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २२ २०८१
5.6K
SHARES
२२ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ।बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले जेठ १७, १८ र १९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। वाइसीएलकाे हिजाे बसेकाे बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी थिए ।
तीन दिने सम्मेलन काठमाडौंमा हुनेछ । यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट