एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २६ २०८१
2.2K
SHARES
२६ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट