नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ७ २०८१
2.8K
SHARES
७ चैत काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औँ बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र श्रेष्ठ रहेको सञ्चालक समिति छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट