एकीकृत समाजवादीको कार्यालयमा तोडफोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2.7K
SHARES

१५ चैत काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।

तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।