तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2.4K
SHARES

१५ चैत काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । जिल्ला प्रशासन कार्यालयले  काठमाडाै‌ंकाे  ४ ठाउँमा कर्फ्यू आदेश  जारी गरेसँगै नेपाली सेना सडकमा खटिएकाे हाे ।

विमानस्थललगायतका संवेदनशील क्षेत्रमा  राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।