तीनकुने क्षेत्रमा हट्यो कर्फ्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
2K
SHARES

१६ चैत काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ ।

अहिले बिहान ७ बजे देखि कर्फ्यु हटाइएको जिल्ला प्र्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।