काठमाडौंमा वर्षा
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २७ २०८१
2.9K
SHARES
२७ चैत काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा लामो समयपछि पानी परेको छ । वायु प्रदूषणको मार खेपिरहेका बेलाको यो वर्षात्ले राहत मिल्ने आशा गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको छ ।पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट