कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२
3.2K
SHARES

१० वैशाख काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।  ०८२ वैशाख १७ गते बुधबार १ः०० बजेका लागि बोलाइएको बैठक स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए ।