गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
2.6K
SHARES

१४ वैशाख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।