नाउपाले आजै सरकार छोड्ने
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख १७ २०८२
4.1K
SHARES
१७ वैशाख काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ । संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।
संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट