वायु सेवा निगमको पुनर्संरचना गरिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
4.8K
SHARES

१९ वैशाख काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने जनाएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो जानकारी गराए ।

आर्थिक, व्यावसायिक वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने उनले बताए ।