एमाले सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २१ २०८२
4.2K
SHARES
२१ वैशाख काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज (वैशाख २१) बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार, बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट