मन्त्रिपरिषद्को बैठकका २९ निर्णय सार्वजनिक (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २१ २०८२
5.2K
SHARES
२१ वैशाख काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट