प्रचण्डलाई भेटे भाजपाका नेता कोश्यारीले


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२
2.5K
SHARES

२५ वैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय जनता पार्टी (भाजपा)का नेता भगतसिंह कोश्यारीले भेट गरेका छन् ।

बिहीबार उनको निवास खुमलटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्ताको विषयबारे भने खुलाइएको छैन ।