शीतल निवासमा प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २६ २०८२
2.7K
SHARES
२६ वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्ड प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा समसामयिक विकशिति राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट