कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २ २०८२
1.8K
SHARES
२ जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।
शर्माले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी पनि गराएका छन् । तस्वीर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट