भाजपा नेता विजय जोलीले भेटे उपप्रधानमन्त्री सिंह
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ४ २०८२
1.5K
SHARES
४ जेठ काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतको सत्तारूढ दल भाजपाका नेता विजय जोलीले भेटवार्ता गरेका छन् ।
भाजपाको विदेश विभाग प्रमुख भएर काम गरिसकेका जोलीले सिंहसँग चाक्सीबारीस्थित निवासमा भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट