बालुवाटारमा ओली–देउवाबीच छलफल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ६ २०८२
1.4K
SHARES
६ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार बेलुका नै भेट गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो । प्रधानमन्त्री सचिवालयका सदस्य रामशरण बजगाइँले दिएको जानकारीअनुसार केहीबेरअघि भेटवार्ता भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट