गभर्नर सिफारिस समितिको बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ६ २०८२
1.5K
SHARES
६ जेठ काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको बैठकले आजै गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।
सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ सत्ता गठबन्धनबीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडललाई नियुक्त गर्न सहमति भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट