शिक्षा समितिको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ११ २०८२
1.3K
SHARES
११ जेठ काठमाडौं । प्रतिनिधिभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट