भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई बर्खास्त गरियोस् – कांग्रेस सांसद बजगाई
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ११ २०८२
1.3K
SHARES
११ जेठ काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
“पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरुलाई तुरुन्त बर्खास्त गरियोस्,” उनले लेखेको पत्रमा उल्लेख छ ।उनले गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गरेर पार्टीको साख जोगाउन अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट