सभापति देउवाले बोलाए पदाधिकारी बैठक
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ११ २०८२
1.2K
SHARES
११ जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।बैठक सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो। आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते संसद्मा पेस गर्दै छ। त्यस्तै क्रयाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ।कांग्रेसले नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट