सुनको मूल्य ७०० ले घट्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १२ २०८२
912
SHARES
१२ जेठ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट