गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको निष्कर्ष
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १२ २०८२
969
SHARES
१२ जेठ काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।
बैठक राजीनामामा प्रवेश नगरेको उनको भनाइ छ । “छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट