गंगानारायण श्रेष्ठ माओवादी केन्द्रको सचिव
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १२ २०८२
1.7K
SHARES
१२ जेठ काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।
सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहमति भएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले सहमति नजनाएपछि श्रेष्ठ पक्ष माओवादीमा समाहित भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट