बालुवाटारमा देउवा र गृहमन्त्री
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १४ २०८२
1.7K
SHARES
१४ जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । मंगलबार उनीहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए । अहिले बालुवाटारमा संसद् अवरोध खुलाउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट