गृहमन्त्रीले राजीनामा दिनुपर्दैन – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १४ २०८२
1.4K
SHARES
१४ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने बताएका छन् । बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले लेखकले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् । बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट